एमसीसीले पठायो नेपाल सरकारलाई जवाफ, उपाध्यक्ष फातेमा र सहायक उपाध्यक्ष जोनाथन बिहीबार चार दिने नेपाल भ्रमणमा आउने

काठमाडौँअमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) ले नेपालसँगको सम्झौताका विवादित विषयमाथि नेपाल सरकारलाई जवाफ पठाएको छ।नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई …

Read More